kSHITIZ pAUDEL
  • होम
  • सिभिल ईन्जिनियरिङ
  • साहित्य
  • स्वबिचार
  • प्रकाशन
  • ग्राफिक्स वर्क
  • युनिकोड/Unicode
  • सम्पर्क/Contact
  • सुझाव/Suggestion

गजल २



बसेकैछन् बा जिवन चलाएर 
मुरी रोपेर मानो फलाएर 

अध्यारो देशमा टुकि अनि 
पेटभित्र भोकको आगो जलाएर 

परदेशी बाबु देशलाई सम्झियो
दुःख पाएर कि देशप्रेम पलाएर 

सहिद थपेछ सालिक बनाएछ 
उसको जिउदो बा ढलाएर |
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Labels: gazals, literature

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)
Tweets by @Urschitiz
© kshitiz paudel
Powered by © kshitiz paudel
Powered by Kshitiz Paudel

Mostly Viewed

  • कविताः एउटा सेतो कागज - क्षितिज
        News Bihani मा प्रकाशित   एउटा सेतो कागज , जो चाहन्छ दुनियाँ उ जस्तै सफेद होस् निष्कलङ्क र बेदाग भएर उ स्वच्छ कलमद्वारा आफू...
  • मन्त्रीहरु को लिस्ट मा थपिएको गगन फ्लेबर
    २०७३-भाद्र -१२ करिब महिना दिन पहिला गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारको ढिलो गरि भएको बिस्तार पछि गगन कुमार   थापाको स्वास्थ्य तथा ...
  • टेलीफोन
    गौतम बुद्ध सन्देश राष्ट्रिय साप्ताहिक वर्ष २ - अंक ११ मा प्रकाशित मस्त निन्द्रामा थिए बिहानै फोन बज्यो ,दुइ पटक सम्म अलर्म भनेर इग्नोर ग...
Powered by © Kshitiz Paudel

Total Pageviews

© Kshitiz Paudel 2014-15. Powered by Blogger.