कविताः एउटा सेतो कागज - क्षितिज








एउटा सेतो कागज ,जो चाहन्छ दुनिया उ जस्तै सफेद होस्
निस्कलङ्क र बेदाग भएर उ स्वच्छ कलमद्वारा आफूमाथि लेखाऊन चाहन्छ देश बदल्ने कथा

तर अफसोस रगत र काला धुवाले लत्पतिएका कलमहरुले
उ माथि आफूखुसी बनाउछन सुर्य र तारा का बिम्ब हरु

तारा चम्किदा उ माथि जबर्जस्ती बनाईन्छ सुर्य 
घाम चर्किदा उ माथि जबर्जस्ती बनाईन्छ तारा
र खबर फैलाइन्छ कि उ समय भन्दा उल्टो छ

SWOT Analysis of IOE,Paschimanchal Campus....an example of SWOT analysis in nepali context


STRENGTH

·         Running under only one constituent campus of Tribhuwan University in western Nepal.

·         Fascinated with various lab- equipment, own specified building and various facilities.

·         About 10% of faculty members are highly experienced and dedicated to their relevant subject.

·         Student studying under this department are high-ranked holders in IOE Entrance Exam.

मन्त्रीहरु को लिस्ट मा थपिएको गगन फ्लेबर

२०७३-भाद्र-१२
करिब महिना दिन पहिला गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारको ढिलो गरि भएको बिस्तार पछि गगन कुमार  थापाको स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री रुपमा प्रवेश भएको छ । समकालीन राजनैतिक पार्टीहरुमा उनी सरह वा कनिस्टहरु भू.पु. मन्त्री भैसके पनि उनलाई उनको पार्टीको विभिन्न उल्झन र युवा प्रति अनुधार नीतिका कारण यो अवसर ढिलो प्राप्त भयो।गगन संगै काठमाडौँ क्षेत्र न:४को निर्वाचनमा उनीसंगै प्रतिस्पर्धा गरेर पराजित भएका नन्दबहादुर पुन नेपालको उपराष्ट्रपति जस्तो गरिमामय पदमा निर्बाचित भए पनि उनलाइ कृषि तथा जलस्रोत नामक संसदीय समितिको सभापति बाहेक कुनै सार्बजनिक पद प्राप्त भएको थिएन। पार्टीको केहि महिना अगाडी भएको महाधिवेशनमा छुट्टै प्यानल खडा गरि महामन्त्रीमा उमेदबार नबनेको भए गुठगत आधारमा भएको यही सत्तारोहणमा पनि उनि अझै ढिलो हुनेथिए ।

निकै मन परेको अन्तरबार्ता

सलिन प्रस्तुति सलिन पत्रकारिताको उदाहरण सुमन खरेल र अर्को त्यस्तै सलिन ब्यक्ति शान्त मानवी संग को अन्तरबार्ता

Special message for my friend in his wedding day

In the day of conjunction of two different lives to a single rigid layout in the presence of divine ,
I wish the day
to be milestone for fulfillment of your expectation towards the life,Wishing upcoming days to be conglomerate of love,joy and success.I congratulate for the wedding and wishes you all the best for your upcoming conjugal life.

My Experience as Field Investigator for National Housing Reconstruction Survey in Dolakha

Published on Herd Nepal Blogspot

Before joining the work I once asked myself,”Whether I can work over such a challenging scenario?” and the answer was of course I can. Many people from abroad are working in remotest part of country so why can’t I? It’s my motherland and my people are suffering. Keeping these things on my mind I signed the contract with HERD for ‘National Housing Reconstruction Survey’ as Field Investigator.
The training/guidance/facilitation provided by CBS Team and Technical Mentors were milestone to start my work. Four days of training along with field visit to Duwakot, Bhaktapur was a great experience for me and it provided me a great enthusiasm to work

टेलीफोन

गौतम बुद्ध सन्देश राष्ट्रिय साप्ताहिक वर्ष २ - अंक ११ मा प्रकाशित

मस्त निन्द्रामा थिए बिहानै फोन बज्यो ,दुइ पटक सम्म अलर्म भनेर इग्नोर गरे ।बजारमा चलेको एउटा
नेपाली गीत मनपरेपछी त्यो गीत नै मेरो मोबाईलको रिङ्गटोन , मेसेजटोन , अलर्मटोन सबै बनेको थियो । त्यसैले के बजेको नहेरी चिनिदैन्थियो । आवाज बन्द गर्न बल्लबल्ल आँखा उघारेर हेरे मोबाईल ,बल्ल ४:१० बजेको रहेछ , मोबाईलमा दुइ वटा मिसकल देखे, अलर्म ५ बजेको थियो । पत्रकारितामा लागे देखी घर को लागि छुटाएको नम्बरमा घर तिरै को नम्बर बाट बिहानै फोन आएपछी कौतुहलता हुँदै थियो,फेरी सोही नम्बर बाट कल आयो । उठाए, उताबाट हड्बड गर्दै बोले र भने बाबु राती सुमन लड्यो अस्पताल ल्याको छ , तिमी आजै आउ । सुमन अर्थत मेरो भाई । बा आमा र भाई पाल्पा घरमा बस्नुहुन्थ्यो । म तमाम नेपाली जस्तै अवसरको खोजिमा राजधानी छिरेर यतै पत्रकारिता गर्दैथे ।