Kshitiz
  • होम
  • सिभिल ईन्जिनियरिङ
  • साहित्य
  • स्वबिचार
  • प्रकाशन
  • ग्राफिक्स वर्क
  • युनिकोड/Unicode
  • सम्पर्क/Contact
  • सुझाव/Suggestion

गजल ३



माया दिइरहेछु  खानी जस्तो
बगिरहेछ माया पानी जस्तो

तैपनि तिमीलाई समाउन सक्दिन
उडीरहेछौ किन खरानी जस्तो

भोलि साथीदिने कोहि नहोलान
सम्झिराखा हुदैन जवानी जस्तो

आज मलाई नसम्झिने तिमीले
भोलि सम्झनेछौ कहानी जस्तो l


Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Labels: gazals, literature

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)
Tweets by @Urschitiz
© kshitiz paudel
Powered by © kshitiz paudel
Powered by Kshitiz Paudel

Mostly Viewed

  • कविताः एउटा सेतो कागज - क्षितिज
        News Bihani मा प्रकाशित   एउटा सेतो कागज , जो चाहन्छ दुनियाँ उ जस्तै सफेद होस् निष्कलङ्क र बेदाग भएर उ स्वच्छ कलमद्वारा आफू...
  • टेलीफोन
    गौतम बुद्ध सन्देश राष्ट्रिय साप्ताहिक वर्ष २ - अंक ११ मा प्रकाशित मस्त निन्द्रामा थिए बिहानै फोन बज्यो ,दुइ पटक सम्म अलर्म भनेर इग्नोर ग...
  • Updated: We have changed our introductory picture
    Introductory Image Before After                          
Powered by © Kshitiz Paudel

Total Pageviews

© Kshitiz Paudel 2014-15. Powered by Blogger.